एक सय कुकुरलाई बन्ध्याकरण गरी रेबिजविरुद्धको भ्याक्सिन

s's'/sf] aGWofs/0f sfe|]knf~rf]s, @% c;f/ M e]6g/L c:ktfn tyf kz' ;]jf lj1 s]Gb| sfe|]knf~rf]såf/f ;~rflnt sfo{qmddf ;fd'bflos tyf 5f8f s's'/sf] :yfoL aGWofs/0f ul/Fb} . Ps ;ftf;Dd rNg] sfo{qmddf Ps;o s's'/nfO{ /]lahlj?4sf] vf]k tyf :yfoL aGWofs/0f ul/g] 5 . /]lahsf sf/0f tLg dlxgfcl3 lhNnfdf tLgsf] d[To' ePsf] lyof] . tl:j/ M /fhs'df/ k/fh'nL, /f;;

काठमाडौ । महोत्तरीको मटिहानी नगरपालिकाभित्रका एक सय कुकुरलाई बान्ध्याकरण गरी रेबिजविरुद्धको भ्याक्सिन लगाइएको छ। मटिहानी नगरपालिकाको आर्थिक र द जान गुडअल इन्स्टिच्युटको प्राविधिक सहयोगमा कुकुरलाई बान्ध्याकरण गरी रेबिजविरुद्धको भ्याक्सिन लगाइएको हो।

कुकर बाझोपन कार्यक्रमअन्तर्गत नगरपालिकाका विभिन्न गाउँबाट सामुदायिक कुकुरहरुलाई पिक भ्यानमा ल्याए बान्ध्याकरण गरी रेबिजविरुद्धको भ्याक्सिन लगाइएको मटिहानी नगरपालिका मेयर हरिप्रसाद मण्डलले जनाए। महोत्तरीसहित तराईका बीस जिल्ला रेबिजको उच्च जोखिममा रहेको छ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here