रुबीभ्याली गाउँपालिकाले पर्यटकको सुरक्षाको लागि पालिका प्रहरी राख्ने

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाले पर्यटकको सुरक्षा, बन तथा बन्यजन्तुको संरक्षण तथा विभिन्न किसिमका खानी जन्य पदार्थको सुरक्षा गर्न एबँ दुई छिमेकी जिल्लामा रहेका सिमा सुरक्षाको लागि गाउँपालिकाले पालिका प्रहरी नियुक्त गर्ने भएको छ ।

आज भएको रुबीभ्याली गाउँपालिकाको दोश्रो गाउँ सभा तथा प्रथम अधिबेशनको निति तथा कार्यक्रम अन्तर्गत सो बारे जानकारी गराइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here