डेङ्गुका कारण धादिङमा एक पुरुषको मृत्यु

धादिङ । डेङ्गु रोगका कारण धादिङमा एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला अस्पताल धादिङका मेडिकल मेडिकल सुपरिटेन्डेट डा. मधुकर दाहालका अनुसार ज्वालामुखी गाउँपालिका वडा न २ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको आज अस्पतालमा डेङ्गु रोगका कारण मृत्यु भएको बताएका हुन

बुधबार स्वस्थ्य परिक्षण गर्न धादिङ अस्पतालमा आएकामा ल्याव परिक्षणबाट डेङ्गु रोग लागेको प्रमाणित भएपछि भर्ना गरेर उपचार गरि रहेका उनको शुक्रबार मृत्यु भएको दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here