तिम्ला आधारभूत विद्यालयको बालक्लब गठन तथा सदन बिभाजन सम्पन्न

शिक्षा । श्री तिम्ला आधारभुत विद्यालय, रुबीभ्याली ५ कपुरगाउँ स्थित विद्यालयका विद्यार्थीहरुको बालक्लब गठन तथा ४ सदनहरुमा बिभाजन गरिएको छ ।

शुक्रबार सम्पन्न उक्त कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङ, सदस्य सन्दीप गुरुङ, प्र.अ. बम बहादुर तामाङ, शिक्षक बल बहादुर गुरुङ लगायत सम्पुर्ण शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

नवगठित बाल क्लबको नामावली :
अध्यक्ष : मनिका तामाङ
उपाध्यक्ष : बुद्धिमान तामाङ
सचीब : कलमाया तामङ
कोषाध्यक्ष : रुष्मा तामाङ
सदस्यहरु
प्रीति तामाङ
धिराज तामाङ
सागर तामाङ
प्रेम तामाङ
सन्देश तामाङ
सुबास तामाङ
सुम्बा तामाङ
सामित्री तामाङ
सरिष्मा तामाङ

त्यस्तै संरक्षक शिक्षकमा प्र.अ. बम ब. तामाङ, शिक्षक सयोजकमा गजेन्द्र गुरुङ एब सदस्य शिक्षकहरुमा मीन बहादुर तामङ, उमा गुरुङ लगायतका रहेका छन ।