धादिङका निर्वाचित नगर प्रमुख/गा.पा. प्रमुखहरु द्वारा शपथ ग्रहण सम्पन्न

धादिङ – ०९ । गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन बाट चुनिएका धादिङ जिल्ला भरिका नगर प्रमुख र गाऊँपालिका प्रमुखहरुलाई शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाका प्रशासकीय प्रमुख द्वारा धादिङ जिल्लाका सम्पुर्ण पालिकाअध्यक्ष र पालिका प्रमुखहरुलाई जिल्ला समन्वयको सभा हलमा शपथ ग्रहण गराउनु भएको थियो ।

त्यस्तै उपाध्यक्ष/उप प्रमुखको लाई भने संबंधित पालिका अध्यक्ष/नगर प्रमुखले सफत ग्रहण गराइने छ । साथै निलकण्ठ उपमेयर दिपक विश्वकर्माले आजै पदभार ग्रहण समेत गरिसक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here