नीलकण्ठ १० ज्यामरुङको टारीबेसीमा बोलेरो गाडी ब्रेक फेल भै दुर्घटना

धादिङ । नीलकण्ठ नगरपालिका १० स्थित ज्यामरुङको टारिबेसीमा सोमबार बोरेरो गाडी दुर्घटना भएको छ । बा.
११ च ९३७२ नम्बरको उक्त गाडी ब्रेक फेल भै अनियंत्रित भएर दुर्घटना भएको प्रत्यक्ष दर्शीले बताए ।

घटना बारे बृस्तित जानकारी अझै आइसकेको छैन, यद्यपि गाडीमा लगभग ६/७ जना सवार रहेकोमा सबै जना सुरक्षीत रहेको जानकारी प्राप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here