निर्वाचन आचारसंहिता र व्यवस्थापन सम्वन्धि नेपाल मानव अधिकार संगठन धादिङकाे अनुगमन

धादिङ । निर्वाचन अाचारसंहिता र निर्वाचन अधिकृतकाे कार्यलय व्यवस्थापन सम्वन्धि नेपाल मानव अधिकार संगठनकाे अनुगमन

नेपाल मानव अधिकार संगठन धादिङले निर्वाचन अधिकृतकाे कार्यालय व्यवस्थापन सम्वधि अनुगमन कार्य सम्पन्न गरेकाे छ ।
स्थानिय निर्वनचनकाे लागि पालिकाहरूमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरेसंगै संगठनले अनुगमनलाई तिव्रता दिईयकाे संगठनका सभापति कृष्णराज अधिकारीले वताउनु भयाे ।

दलहरूले निर्वाचन अाचारसंहिता पालनालाई कडाईका साथ लागू गर्ने सिद्वलेक गाउपालिकाका र वेनिघाट राेराङ गाउपालिकाका निर्वाचन अधिकृतहरूले वताउनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here