खनियाबासको अध्यक्षमा नेकपा एमाले बाट इमान तामाङको उम्मेदवारी

धादिङ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले द्वारा खनियाबास गाउँपालिकाको अध्यक्षमा इमान तामाङलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

आइतबार एमालेको पार्टी कार्यालयमा सम्पन्न बैठकले गाउँपालिकाको अध्यक्षमा जिल्ला सदस्य एवम खनियाबास गा.पा का इंचार्ज समेत रहेको इमान तामाङलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले खनियाबास गाउँपालिकाका उम्मेदवारी इमान तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here