रुबीभ्यालीको अध्यक्षमा गठबन्धन बाट रामसिंङ तामाङको उम्मेदवारी

धादिङ । उत्तरी धादिङको रुबीभ्यालीमा गठबन्धन बाट रामसिंङ तामाङको उम्मेदवारी निश्चिति भएको छ । लामो समयको निरन्तर बहस बिच आज नेकपा माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्मकट्टेल र रुबीभ्यालीका अध्यक्ष कर्मलामा द्वारा टिकट हस्तान्तरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here