धादिङमा थाक्रे बाहेक अन्य स्थानीय तहमा मिल्यो गठबन्धन बीच भागबण्डा

धादिङ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाका स्थानीय तहमा गठबन्धनले भागबण्डा प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले भागबण्डा टुंगो लगाएको छ ।
२ नगरपालिका सहित १३ स्थानीय तह रहेको जिल्लामा एक नगरपालिकासहित ७ स्थानीय तहको प्रमुखमा काँग्रेसले उम्मेदवार उठाउने भएको छ भने तीन तीनवटामा माओवादी केन्द्र र समाजवादीका साझा उम्मेदवार बन्ने भएका छन् । भने थाक्रे गाउँपालिकाको हकमा जिल्ला संयन्त्रले टुंगो लगाउने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here