धादिङ स्वास्थ्य समाजको छैठौ साधारण सभा सम्पन्न: अध्यक्षमा राजन अधिकारी चयन

बैशाख – १० । धादिङ स्वास्थ्य समाजको छैठौ साधारण सभा शनिबार सम्पन्न भएको छ । काठमाडौंको सामाखुसी स्थित स्काइ बैङकुटमा भएको उक्त साधारण सभाले राजन अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती निर्माण गरिएको शङ्कर जङ इटनीले होराईजन खबरलाई बताउनु भयो ।

नयाँ निर्वाचित कार्यसमिती नामावली :
अध्यक्ष : श्री राजन अधिकारी
उपाध्यक्ष :डा. अनुज श्रेष्ठ
उपाध्यक्ष : श्री सबिता ईटनि
महासचिव: श्री सुवास धरेल
सचिब: डा. बिष्णु खतिवडा
सचीव : श्री जित कुमार शाक्य
कोषाध्यक्ष : श्री पुर्णिामा शेढाई
सदस्य : श्री सुर्य भट्ट
रामचन्द्र रिजाल
सरोज धरेल
प्रकाश तिमल्सिना
जनक मगर
बिबेक उप्रेती
बबिता परियार
सरस्वती थापा
प्रगती सिलवाल
सन्ध्या श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here