रुबिभ्याली ३ मा राप्रपाबाट टीका ब.तामाङको वडा अध्यक्षमा दावी।

धादिङ । राप्रपा रुबिभ्याली गाउँपालिका वडा नम्बर ३ को बैठकबाटै टीका तामाङले वडा अध्यक्ष पदको उम्मेदवारका लागि दावी गरेका छन् ।

उनीको नाम छनोटका लागि पालिका कमिटीमा सिफारिस गरिएको बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here