धादिङराजनीति रुबिभ्याली ३ मा राप्रपाबाट टीका ब.तामाङको वडा अध्यक्षमा दावी। बैशाख ६, २०७९ धादिङ । राप्रपा रुबिभ्याली गाउँपालिका वडा नम्बर ३ को बैठकबाटै टीका तामाङले वडा अध्यक्ष पदको उम्मेदवारका लागि दावी गरेका छन् । उनीको नाम छनोटका लागि पालिका कमिटीमा सिफारिस गरिएको बताईएको छ । RELATED ARTICLESMORE FROM AUTHOR नेकपा उम्मेदवार भण्डारी भोली पनि त्रिपुरासुन्दरीका मतदाता माझ भौगोलिक चुनौतीबीच रुवी भ्यालीको कार्यसम्पादन मूल्याङ्कन जिल्लामा ८ औं स्थानमा धादिङमा ३१ औँ जनयुद्ध दिवस विविध कार्यक्रम सहित मनाइँदै