खनियाबाँस ३ को वडा अध्यक्षमा राप्रपा बाट ५ जनाको नाम सिफारिस

धादिङ । उत्तरी धादिङको खनियाबाँस गाउँपालिका वडा न. ३ को वडा अध्यक्षमा राप्रपा बाट ५ जनाको नाम सिफारिस भएको छ ।

सिफारिस भएका ब्यक्तिहरुको नामावली:
कमान सिङ्ग तामाङ
सुनिला तामाङ
बिष्णु तामाङ
मरु लामा तामाङ
राज कुमार तामाङ

भेलामा टिकट दावी गर्ने सबैजनाको नाम पालिका समितिमा सिफारिस गरिने र पालिकाले राय सुझाव सहित वडा अध्यक्षमा छनोट गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here