नेकपा (एकीकृत समाजबादी) गंगाजमुना धादिङको अध्यक्षमा ऐलीजर तामाङ चयन

धादिङ । नेकपा (एकीकृत समाजबादी ) गंगाजमुना गाउँपालिका धादिङको पालिका अधिबेशन सम्पन्न भएको छ । भेलाले समाजसेबी, सफल युवा उद्यमि एबं उत्तरी धादिङका युवा नेता ऐलीजर तामाङलाई निर्बिरोध अध्यक्ष चयन गरिएको छ भने, सचीवमा बुद्धि घले सहित ५२ सदस्यीय गाउँपालिका कार्यसमितिको गठन गरिएको छ ।

उक्त कार्यक्रममा नेकपा एकीकृत समाजबादी गंगाजमुना गाउँपालिका इंचार्ज तारकेल गुरुङको अध्यक्षता एबं प्रमुख अतिथि नेकपा ए.स. का केंद्रीय उपमहासचिप, केंद्रीय कार्यलय सचिप, संबिधान सभा सदस्य, पूर्व शिक्षा मंत्री डा. गंगालाल तुलधारको आतिथ्यतामामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here