काठमाडौमा सेनाले यसरी मनाइयो घोडे जात्रा (तस्बिरसहित)

काठमाडौ । सेनाले शुक्रबार टुडिखेलमा विभिन्न कार्यक्रम गरी घोडेजात्रा समारोह २०७८ मनाएको जनाएको छ।

सेनाले घोडे जात्राको अवसरमा राइड पास, टांगन घोडा दोड, साइकल रेस,शो जम्प, ड्रिल राइड, हर्स बल लगायतका रोमाञ्चक कलाहरु प्रदशन गरेको हो। 
सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, कायम मुकायम प्रधानमन्त्री, प्रधानन्यायाधिशलगायतको सहभागिता रहेको थियो।