राप्रपा निलकन्ठ ११ ज्यामरुङको वडा कार्यलय चैत २० गते पुर्ब गृहमन्त्री तामाङ द्वारा उद्घाटन गरिने

धादिङ । राष्ट्रिय प्रजातन्त्र पार्टी निलकन्ठ नीलकण्ठ नगरपालिका ज्यामरुङको वडा कार्यलय उद्घाटन गर्न चैत २० गते राप्रपा उपाध्यक्ष तथा पुर्ब गृहमन्त्री बुद्दिमान तमाङ सहित केन्द्रिय नेताहरु क्रमश पशुराम तामाङ(पुर्ब राज्यमन्त्री), डम्बर बहादुर तामाङ, (केन्द्रीय सदस्य), धुर्ब बिक्रम मल्ल (अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री), धुर्ब खनाल (जिल्ला-अध्यक्ष ), नवराज श्रेष्ठ (पुर्ब जिल्ला अध्यक्ष), दशरथ भन्डारी लगायतका नेताहरु निलकन्ठ न पा ११ को पार्टी प्रबेश कार्यक्रम तथा वडा कार्यलय उद्घाटन मा आउने रा प्र पा निलकन्ठ न.पा. प्रचार/ प्रसार बिभागले जानकारी दिएको छ ।