धादिङमा होलिको रौनक

सन्दीप तामाङ, धादिङ । रङगहरुको पर्व होलि, धादिङमा पनि युवा युवतीहरु बालबच्चाहरु, तथा बजारमा बसोबास गर्नेतराई मुलुकका दाजुभाइहरु एकआपसमा बेलुन, लोला, तथा रङहरु छ्यापेर हर्सोउल्लासको साथ मनाइरहेका छन । मोटरसाइकल, स्कुटी चलाउदै लोला हान्दै एकले अर्काले पानी छ्याप्दै रमाइलो गरिरहेका छन ।

यस बर्ष पनि हिमाली र पहाडी भेगमा आज र तराई भेगमा भोलि सदाका झै हर्सोउल्लासका साथ यो पर्ब मनाईदै छ । साथै एकले अर्कालाइ सामाजिक संजाल माध्यम बाट पनि शुभकामना अदानप्रदान गरेर खुशी साटासाट गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here