रुबीभ्याली गाउँपालिका प्रमुख चेरुङ तामाङलाई पितृ शोक

धादिङ । रुबीभ्याली गाउँपालिका प्रमुख चेरुङ तामाङको पुजनिय पिता उर बहादुर तामाङको ९३ बर्षको उमेरमा शनिबार निधन भएको छ ।

रुबीभ्याली गाउँपालिका ३, साबिकको सेर्तुङ गाबिसको पुर्ब प्रधान पन्च समेत रहनु भएका तामाङका ५ जना छोराहरु र ३ जना छोरीहरु हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here