शिंगला माबिमा २ विद्यार्थी समुह बिच खुकुरी हानाहान, शिक्षकलाई समेत खुकुरी प्रहारको प्रयास

धादिङ । खनियाबस गाउँपालिका वडा न. १ श्री शिंगला देवी मा.वि. विद्यालयमा शुक्रबार दुई विद्यार्थी समूह बीच झडप हुदा खुकुरी प्रहार भएको छ । साथै शिक्षकलाई समेत खुकुरी प्रहार गर्ने कोशिश गरिएको विद्यालयका शिक्षकहरु द्वारा लिखित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै उक्त घटना बारे बि.ब्य.स. एबं स्थानीय सरकारले ठोस निर्णय नलिए सम्म पठनपाठन बन्द गरिने शिक्षकहरुले बताए । यद्यपि घटना बारे बृस्तित विवरण आउन अझै बाकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here