धादिङबेसी देखि रुबिभ्याली जाने क्रममा पर्स हरायो: भेट्टाउने ब्यक्तिलाई उचित पुरस्कार दिइने



धादिङ, फागुन-२५ । रुबिभ्याली ५ का घन बहादुर तामाङ बुधबार मोटरसाइकल मार्फत धादिङबेसी देखि रुबिभ्याली जाने क्रममा पर्स हराएको तामाङले बताउनु भयो ।

नेत्रावती डब्जोङ गाउँपालिका स्थित चरङ्गेमा रहेको बेकरी सम्म आफू संग पर्स रहेकोमा लपाङमा आएर झोलामा हेर्दा पर्स नरहेको बताए ।

उक्त पर्समा लाइसेन्स (चालक अनुमति पत्र) अती आवस्यक कागजात लगायत ९/१० हजार नगद सहित हराइरहेकोले भेट्टाउनु हुने ब्यक्तिलाई उचित पुरस्कार प्रदान गरिने घन बहादुर तामाङले बताउनु भयो ।

यदि कसैले भेट्टाउनू भएमा नजिकको प्रहरी कार्यालय वा सिधा 9851118374 यश नम्बरमा सम्पर्क गर्न विनम्र अनुरोध गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here