नेपाली काङ्ग्रेस ज्वालामुखी गाउँ पालिका वडा न २ को वडा कार्यलय उद्घाटन

फागुन – १९ । धादिङको ज्वालामुखी गाउँ पालिका वडा न २ को नेपाली काङ्ग्रेस वडा कार्यलय आज उद्घाटन गरिएको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम पुर्व कानुन न्याय तथा राज्य मन्त्री दिलमान पाख्रीनको प्रमुख आतिथ्यतामा धादिङ जिल्ला सभापति रामनाथ अधिकारि, पुर्व जिल्ला अध्यक्ष रमेश धमला लगायत अन्य वडा पदाधिकारी एबं नेपाली काङ्ग्रेस निकट पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो साथै उक्त कार्यक्रममा पालिका स्तरिया कार्यकर्ता भेला समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here