प्रदेश समाचारराजनीतिसमाचार फेरीमा तारिँदै मुख्यमन्त्रीको गाडी । फाल्गुन १७, २०७८ भोजपुर,फाल्गुन,१७ गृह जिल्ला भोजपुर जाने क्रममा मंलबार अरूण नदीमा फेरीको सहायताले प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको गाडी तार्दै । मोटरवेल पुल नभएका कारण फेरीमार्फत गाडी तारिएको हो । तस्बिरः सुजन बज/रासस RELATED ARTICLESMORE FROM AUTHOR प्रतिनिधि सभा र राष्ट्रिय सभामा देउवा–कोइराला समूह बहुमतमा आज विश्व कविता दिवस: “कविता युगको विचार र साधना हो” – डा. रमेश शुभेच्छु धादिङमा महिला तथा युवाका लागि नेतृत्व विकास तथा उद्यमशीलता तालिम सुरु