प्रेस सेन्टर नेपाल बागमती प्रदेशको तेस्रो प्रदेश सम्मेलन सम्पन्न; अध्यक्षमा यदु गौतम

जुनु घलान, मकवानपुर । नेकपा माओवादी (केन्द्र) निकट पत्रकार सघं प्रेस सेन्टर नेपाल बागमती प्रदेशको तेस्रो सम्मेलन हेटौंडा स्थित पल्पसा होटेलमा सम्पन्न भएको छ ।

उक्त सम्मेलनले अध्यक्षमा यदु गौतम , बरिस्ठ उपाध्यक्ष नानिमैया बिष्ट , उपाध्यक्ष अन्जु डिमडोङ, प्रमुख सचीव धुर्ब अधिकारी साथै , कोषाध्यक्षमा बद्री अधिकारी सहित ३५ सदस्यीय कार्यसमितिको चयन गरिएको छ ।

उक्त समारोहको प्रमुख अतिथिमा बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here