बडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७८ को हार्दिक मंगलमय शुभकामना !

नेपालीहरुको महान चाड वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७८ को सुखद अवसरमा हाम्रा समस्त विद्यार्थी, अबिभाबक, शिक्षक, विद्यालय ब्यबस्थापन समिति लगायत शुभ-चिन्तकहरुमा शुख शान्ति, समृद्धि, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्दछौं ।

श्री शिङ्ला देबि माध्यमिक विद्यालय
खनियाबास – १ , झार्लाङ (धादिङ)
बिमल लामा ( लोप्चन)
प्र.अ. एबं विद्यालय परिवार !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here