अमेरिका र इजरायल बाट साबिक झार्लाङ १ का A र B टिमका फुटबल खेलाडीहरुलाई सहयोग !

अनिस तामाङ । खनियाबास गा.पा २ मा खनियाबास समृद्धि समाजको आयोजनामा हुन गाइरहेको फुटबल प्रतियोगिता लागि मध्य नजर गरि साबिक झार्लाङ १ का A र B टिमका खेलाडीहरूलाई अमेरिकामा रहेका श्री सल्मान तामाङले फुटबल सुज सहयोग गरेका छन भने निकै लामो समय देखि नै समाजिक कार्यमा क्रीयाशिल हाल इजरायलमा रहेका चन्द्र तामाङले जर्सी सहयोग गरेका छन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here