नेकपा माओवादी (केन्द्र) धादिङको पार्टी कार्यालय भवन निर्माणमा आर्थिक सहयोग

धादिङ । नेकपा माओवादी केन्द्र रुबिभ्यालिका इन्चार्ज एब जिल्ला सदस्य मिम्बा तामाङ र रुबिभ्याली गाउँपालिका वडा न -५ का वडा सदस्य दर्जुङ तामाङ द्वारा पार्टी कार्यालय भवन निर्माण एबं जग्गा खरिदको निम्ति आर्थिक सहयोग गर्नु भएको छ । मिम्बा तामाङले अक्षररूपी रु ३५००० र दर्जुङ तामाङले रु ११००० सहयोग गरिएको होराईजन सम्बाददाताले बताए ।

हाल नेकपा माओवादी (केन्द्र) को पार्टी कार्यालय भवनको निम्ति धादिङ बेसिमा जग्गा खरिद गरिसकेको र छिट्टै पार्टी कार्यलय पनि निर्माण हुने नेकपा माओवादी (केन्द्र) ले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here