नेपाली काँग्रेस धादिङले क्षेत्रिय प्रतिनिधिहरूकाे संख्या सार्वजनिक गर्याे ।

नेपाली कांग्रेस धादिङले भाद्र २१ गते र केही वडाहरूमा विवादकाे कारण केही दिन ढिला गरि सम्पन्न वडा अधिवेशनबाट निर्वाचित भएका क्षेत्रिय प्रतिनीधिहरुको संख्या सार्वजनिक गरेको छ । जिल्लाभरबाट कांग्रेसको २ हजार १८२ जना क्षेत्रिय प्रतिनीधिहरु चुनिएका छन् । नेपाली कांग्रेस धादिङले समाजिक संजाल मार्फत क्षेत्रिय प्रतिनीधिहरुको संख्या सार्वजनिक गरेको हाे।

सार्वजनिक क्षेत्रिय प्रतिनीधिहरुकाे विवरणमा सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १७८ जना महिला र ३१० जना पुरुष गरि ४८८ जना प्रतिनीधिहरु चुनिएका छन् । भने सबै भन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना चुनिएका छन् ।

यस्ताे छ क्षेत्रिय प्रतिनिधिहरूकाे संख्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here