नौबिसे नागढुंगा सडकखण्ड पहिरोका कारण अवरुद्ध

पहिरोका कारण नौबिसे नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।
सडकखण्ड अन्र्तगत धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ को खत्रीपौवा, बाहुनडाँडा लगायतका ठाउँका राजमार्ग अवरुद्ध भएको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । अहिले राजमार्ग दुई तर्फि नै बन्द छ ।

सवारी साधनको लाम लागेको छ । सुख्खा पहिरोले अवरुद्ध सडकखण्ड सडक विभागको डोजरले खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here