रुबिभ्याली गा.पा.-३ सेर्तुङको मुनि ख्यामेत भन्ने ठाउँको पहिरोले सेर्तुङ गाउँ नै जोखिममा

बिकल तामाङ – रुबिभ्याली गाउपालिका वडा न ३ स्थित सेर्तुङ गाउँको मुनि ख्यामेत भन्ने ठाउँमा गएको पहिरोले गाउँ नै जोखिममा रहेको छ ।

अघिल्लो बर्ष देखि सुरु भएको पहिरोले सुरुमा ८/९ घर धुरी लाई उच्च जोखिम बनाएकोमा हाल सिङ्गो सेर्तुङ ठुलो गाउँ नै जोखिममा रहेकोले बेलैमा सचेत भै , स्थानीय सरकार , संबंधित निकाएको ध्यानाकर्षण भै पहिरो नियन्त्रणमामा जोड दिनु पर्ने सोही गाउँका स्थानीय बिकल तामाङले बताउनु भयो ।

अहिले उक्त पहिरो नियन्त्रण गर्नै मुस्किल भइरहेको र समय मै उपयुक्त उपाय नअपनाए भबिस्यमा ठुलो क्षेती हुन सक्ने तामाङ बताउनु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here