धादिङ । धादिङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरा सुन्दरी माई मन्दिरमा यस वर्षको न्वागी मेला तथा माईथान जात्रा आगामी मङ्सिर ६ र ७ गते आयोजना हुने भएको छ।
आयोजक समितिका अनुसार मङ्सिर ६ गते सल्यानकोट घरमा र मङ्सिर ७ गते सल्यानबेसी माईतीमा धार्मिक कार्यक्रम तथा मेला सम्पन्न हुनेछ।




























