धादिङ। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ११औँ जिल्ला अधिवेशन शनिबार धादिङ बेसिमा सम्पन्न भएको छ । भेलाले अर्जुनकुमार श्रेष्ठ अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठित कार्यसमितिको नामावली
अध्यक्ष : अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष : रेख बहादुर गुरुङ
उपाध्यक्ष (महिल) : सुशीला अर्याल
सचिव : अनिल कुमार नेपाली
काेषाध्यक्ष : उपेन्द्र अधिकारी
सहसचिव : बिरमान तामाङ
सहसचिव : बिनोद तमु
सदस्यहरु : सुदिप अधिकारी
रिता कुमारी सारु , अशोक श्रेष्ठ, शर्मिला शाक्य रहेका छन ।
त्यस्तै: केन्द्रीय प्रतिनिधिका रूपमा तारा रिजाल, नानु कार्की, केशव अधिकारी र श्रीहजुर सिलवाल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा रिताकुमारी (चिनो) सारु, लक्ष्मी भुजेल, सुदिप अधिकारी र बिरमान तामाङ चयन भएका छन् ।






