सेचेन करुणा संस्थाले रुबीभ्याली र खनियाबासमा प्रजनन स्वाथ्य शिविर संचालन गर्ने

धादिङ । सेचेन करुणा सस्थाले उत्तरी धादिङको खनियाबास र रुबीभ्याली गाउपालिकाहरुमा प्रजनन स्वाथ्य शिविर संचालन गर्ने भएको छ ।

धादिङ जिल्ला अस्पताल संग समन्वय गरि प्राबिधिक सहयोगमा सस्थाले आगामी मसिर २९ गते देखि पुस ५ गते सम्म प्रजन स्वास्थ्य शिविर संचालन गर्न लागिएको हो । उक्त शिविर बाट पत्ता लागेका आङ खस्ने समस्या भएका महिलाहरुको जिल्ला अस्पताल सगको समन्वयमा निशुल्क अपरेसन समेत गरिने छ ।

शिविर संचालन हुने मिति र स्थानहरु तल उल्लेख गरिएको छ ।