धादिङ । जनस्वाथ्य कार्यालय धादिङको आयोजना र रुबीभ्याली गाउपालिकाको ब्यबस्थापन तथा समन्वयमा रुबीभ्यालीमा आज देखि ३ दिन सम्म स्वास्थ्य शिबिर संचालन हुने भएको छ ।
रुबीभ्याली ३ सेर्तुङमा रहेको रुबीभ्याली आधारभूत अस्पतालमा बिहान १० बजे देखि बेलुका ५ बजे सम्म शिविर संचालन हुने छ । शिविरमा बिभिन्न रोगका बिसेसज्ञ सहितको डाक्टरहरु द्वारा चेकजाच तथा अन्य सेवाहरु प्रदान गरिनेछ ।
उपलब्ध सेवाहरु गाउपालिकाको सुचनामा प्रस्तुत गरिएको छ :