नेकपा माओबादी केन्द्र खनियाबास र रुबीभ्याली काठमाडौं सम्पर्क समन्वयको २७ र २८ मा भेला हुने

धादिङ । नेकपा माओबादी केन्द्र धादिङ काठमाडौं सम्पर्क समन्वय समिति अन्तर्गत खानियाबास- काठामाडौं सम्पर्क समन्वयको चौथो भेला आगामी भदौ २७ गते काठमाडौंको अनुपम पार्टी भेन्यु, हिलेटोल गुम्बामा हुने भएको छ ।

त्यस्तै रुबीभ्याली काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला भाद्र २८ गते लेखनाथ सदन सोह्रखुट्टे, काठमाडौंमा हुने भएको छ ।

भेलामा मुख्य गरि काठामाडौंमा रही बिभिन्न पेशा व्यवसायमा आबद्ध नेकपा माओबादी केन्द्र निकट क्रियाशिल नेता कार्यकर्ताको सहभागितामा हुने छ