मिजार समाज नेपाल धादिङको प्रथम भेला सम्पन्न: अध्यक्षमा सोम बहादुर नेपाली

धादिङ । धादिङ जिल्लाका मिजार जातिको प्रथम भेला धादिङबेसीमा शनिबार सम्पन्न भएको छ । उक्त भेलाबाट मिजार समाज नेपाल, धादिङ गठन गरिएको छ । भेलाले साेम बहादुर नेपालीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

नब गठित कार्यसमितिको नामावलीहरु
१. अध्यक्ष : साेम बहादुर नेपाली
२. उपाध्यक्ष : राम गैरे
३. सचिव : कृष्ण बहादुर नेपाली
४. सहसचिव : गाैरी नेपाली
५. काेषाध्यक्ष : शान्ता राेक्का
६. सदस्य : ऋषि नेपाली
७. सदस्य : जानुका मिजार
८. सदस्य : भद्र कुमारी नेपाली
९. सदस्य : बुद्धि बहादुर उपरकाेटी
१०. सदस्य : श्रीकृष्ण राेक्का
११. सदस्य : अञ्जु विसुन्के
१२. सदस्य : नानीराम राेक्का
१३. सदस्य : रामजी राेक्का

लगायतको कार्यसमिति गठन गरिएको, जिल्लामा सकृय राजनिती कर्मी एवम् दलित अधिकार कर्मी नवराज मजाकोटोले जानकारी दिनुभयो ।