प्रजातन्त्र दिवसको अवसरमा धादिङमा सरसफाई र शैक्षिक सामाग्री बितरण

धादिङ । जिल्ला समन्वय समिति धादिङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर बनाई सरसफाई र शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सोमबार धादिङ बेसिमा सम्पन्न भएको छ ।

त्यसैगरी प्रजातन्त्र दिवसकै अवसर पारेर नीलकण्ठ नगरपालिका–८ मा रहेको स्वाबलम्बी बहिरा माध्यममिक विद्यालयलामा अध्ययनरत बिद्याथीहरुलाई खेलकुद सामाग्री र पोशाक बितरण समेत गरिएको जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।