भूमि त्रिपाठी एमाले धादिङको अध्यक्षमा विजयी

धादिङ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि प्रसाद त्रिपाठी विजयी भएका छन् । ३०९ मत ल्याई भुमि त्रिपाठी अध्यक्षमा बिजयी भएका हुन ।

मत परिणाम

अध्यक्षका उम्मेदवार
भुमि त्रिपाठी ३०९
राम कुमार अधिकारी २३८
उपाध्यक्ष
अर्जुन श्रेष्ठ ३१५
रामकुमार आचार्य २३२
सचिब
राधिका सापकोटा ३३८
हरेराम लोहनी २०९
महिला उप सचिब
उर्मिला रेग्मी ३५१
खुपी कुमारी तामाङ १९६
खुल्ला उपसचिव
भक्तबहादुर लामिछाने ३४८
काजी श्रेष्ठ १९९