जाजरकोट भुकम्प प्रभावितलाई आर्थिक सहयोग संकलन हुदै: सहयोगको लागि हार्दिक अपिल

काठमाडौ । कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेट जादा ६.४ रेक्टर स्केल को भुकम्पमा जाजरकोट जिल्ला बारेकोट गाउँपालिकाको रामिडाडा केन्द्र बिन्दु भएको भुकम्पमा परि थुप्रै जनधनको क्षति भएको छ । त्यस्तै पौषको चिसो जाडोले कठ्याङरिएर ज्यान गुमाउन बाध्य पीडितहरुलाई “न्यानो बाढौ, माया साटौ” नाराका साथ तेस्रो पटक नागरिक नायक २०७५ तथा सामाजिक अभियान्ता दिनेश तामाङ भुकम्प प्रभावित क्षेत्रमा राहत सामाग्री लिएर जाँदै हुनुहुन्छ ।

तामाङको अपिलमा HA अध्यन सगै गरेका सहपाठी गोर्खा आरुघाट ९ स्थाई घर भै हाल गोर्खा जिल्ला कै चुमनुब्री गाउँपालिका स्वास्थ शाखामा सेवारत सुनिल सुनारको नेतृत्वमा आर्थिक रकम समेत संकलन भएको थियो । २०७२ को भुकम्पमा निधन भएका HA अध्ययन गर्दै गरेको दुई सहपाठी स्वा.मौसमी सुनुवार र प्रतिक्षा खड्का को सम्झनामा समेत यो सहयोग अभियान संकलन गरिएको भनि सुनिल सुनार ले होराईजन खबर लाई बताउनु भयो ।

संकलन भएको सहयोगीहरुको नाम र सहयोग रकमको विवरण

१)श्री सुनिल सुनार
आरुघाट गाउपालिका-९,गोरखा रु.१०,०००/-

सुनिल सुनार मार्फतः-
क)श्री मनिषा चौधरी
खडक नगरपालिका,सप्तरी रु१५,०००/-

ख)श्री ल्हाक्पा डोल्मा गुरुड॰
चुमनुब्री गापा-२,ल्हो,गोरखा रु १०,०००/-

ग)श्री गोपाल बहादुर धामी
केआईसिंह गापा-४,डोटी रु ५,॰॰५/-

घ) श्री अबदेश दास
मदेश प्रदेश हरिपुरवा गा.पा.-६,सर्लाही रू १,१००/-

ड॰) श्री चन्दन शाह
रुपनी गा.पा.-२,सप्तरी रु.५,०५५/-

च)श्री मिनु मण्डल
रामगोपलपुर -०६,महोत्तरी रु•१,९७५/-

छ)श्री सबिना सहिं
राजदेबी नपा.-०६,रौतहट रु.१,१११/-

ज)श्री सचिता पौडेल
पुतली बजार नपा-१४,Syangja रु.१,१११/-

झ)श्री सबिता शाह
रुपनी गा०पा०-३,सप्तरी रु•५,१००/-

ञ)श्री सोनि गुरुड०
चुमनुब्री-३,गोरखा रु•३,०५०/-

ट)श्री छिरिड० खन्डो लामा
चुमनुब्री-५,गोरखा रु० ५,०५५/-

ठ)श्री छेतेन दिकी गुरुड०
चुमनुब्री-५,गोरखा रु० ५,५५५/-

ड)श्री मिड०मार लामा
चुमनुब्री-७,गोरखा रु ५५००/-

२)श्री करिना भोटे
भोटखोला गाउपालिका-३,संखुवासभा रु.४,०००/-

३)श्री @लिला गुरुङ
तुलसीपुर उमनापा-९ दाड॰ रु.३,०००/-

४)श्री संगिता नेपाल
ईन्द्रवती गापा-४ सिन्धुपाल्चोक रु.२,०००/-

५)श्री पवन न्यौपाने
ईन्द्रवती गापा-१२,सिन्धुपाल्चोक रु.२,०००/-

६)भिक्षु तेम्पेल ग्याछो
सेतो गुम्बा बौद्द,काठमाण्डौं। रु.१०,०००/-

७)श्री मिनकासी गुरुड॰
बेसिशहर नपा-७,लमजुड॰ UK रु ५,०५५/-

८)श्री नितन गुरुड०
नीलकण्ठ-१४ Dhading, रु ५,०००/-

९)श्री मिन माया तामाड०
बेशिसहर-७,लमजुड० १,१५०/-

१०) नाम उल्लेख गर्न नचाहुने ब्यक्ति मार्फत: रु १५,५५५

उत्तरी दुर्रगम गोरखा जिल्लाको चुमनुब्री गापा स्वास्थ्य शाखा का सहयोगी सम्पुर्णमा आभर ब्यक्त समेत गर्दै अरु सहयोगी मनमा सहयोगको लागि सामाजिक अभियान्ता तथा नागरिक नायक दिनेश तामाङ सम्पूर्णमा हार्दिक अपिल गर्नु हुन्छ ।

नगद उपलब्ध गराउन चाहने ले तल उल्लेखित बैंक खाता बिबरणमा मार्फत आर्थिक सहयोग गर्न सक्नु हुन्छ ।
Bank Name:NIC Asia Bank Dhadingbesi Branch
Bank Account Name:Dinesh Kumar Tamang
Account Number:1455750514564002

Swift code: NICENPKAXXX
Mobile no:9851138921
9841852284

Mail: [email protected]