धादिङ । बबिता तामाङको जिबन रक्षाको लागि मनकारी ब्याक्तित्वहरुले आफुले सक्दो सहयोग गर्दै आइ रहनु भएको छ । जस्को निम्ति उनका परिवारले धन्यवाद व्यक्त गर्दै थप उपचारको निम्ति अझै रकम अभाव भएकोले सहयोगको लागि अपिल गरिएको छ ।
हाल सम्म विभिन्न ब्याक्तित्वहरुको पहल कदममा उनको उपचारमा सहयोग गर्नु हुने सहयोगी मनहरुको नामावली निम्न लिखित रहेको छ ।
साथै बबिता तामाङको नयाँ जिबनको लागि पुर्ब रुबीभ्याली गाउँपालिका उपाध्यक्ष एबं हालको प्रतिनिधि सभा सदस्य समेत रहनु भएका माननीय सांसद बिना तामाङले समेत आर्थिक संकलनको लागि विशेष भुमिका खेल्नु भएको छ ।
दोङदेन देवी मा.वि.का शिक्षकहरु- १६५००
राजाराम रिजाल -१० हजार
सुनीता तामाङ (हाल UK मा अध्यनरत)- १० हजार
राम घले – १०९३७
फुर्ब लामा – ५५५५
पासाङ तामाङ- ३५००
बद्री सिलवाल (होटल ब्यबसायी) – ५०००
तोया नाथ लम्साल -१० हजार
निमा दावा घले २५००
फुर्तेन रबसाल – ५ हजार
बिमला तामाङ -५ हजार
दावा सेर्पा – २५००
सम्झना तामाङ – ४ हजार
लोपोन फुर्बा – ३ हजार
रुबिभ्याली २ ठुलो गाउँ बसोबास गर्ने दोङदेन देवी मा. वि. मा अध्यनरत छात्रा बबिता तामाङ, बिगत केहि महिनादेखि उनको स्वस्थ्यमा जटिल समस्या Black fungus and HLH(white blood cell problem) देखा परेकाले उनि मेडिसिटी अस्पकालमा उपचाररत छिन्।
साथै आर्थिक अभावको कारण उपचारमा समस्या उत्पन्न भै रहेकोले उनको नयाँ जिबनको लागि सम्पूर्णमा आर्थिक सहयोगको लागि अपिल गरिएको छ ।
थप जानकारीको लागि एबं आर्थिक सहयोगको लागि :
Medicity Hospital
Ward No. 1
Bed No.: 127
निकिता तामाङ 9862585657 (बिरामीको दिदि)
Account Details:
Everest Bank
Yam Lama Tamang
01000501206883