रुबीभ्याली गाउँपालिकाको १३ औ गाउँ सभा आइतबार १० गते हुने

धादिङ । रुबीभ्याली गाउँपालिकाको गाउँ सभाको १३ औ अधिबेशन आइतबार असार १० गते हुने भएको छ । पालिकाले बुधबार एक सुचना प्रकाशन गर्दै बिहानको ११ बजे बाट सुरु जानकारी गरिएको छ ।

साथै उक्त समारोहमा सरोकार ब्यक्तिहरुलाई उपस्तिथिको लागि अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here