स्वास्थ्य नेपालमा थप १०६ जना कोरोनाबाट संक्रमित चैत्र ३०, २०७९ काठमाडौं । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् । RELATED ARTICLESMORE FROM AUTHOR धादिङमा नसर्ने रोग र मानसिक स्वास्थ्य चुनौतीबारे जिल्ला स्तरीय समन्वय कार्यक्रम चियालाई बारम्बार तताएर खानु स्वास्थ्यका लागि किन हानिकारक ? जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु