रुबीभ्याली गाउँपालिकाको सार्वजनिक सुनुवाइ चैत २८ गते हुने: सहभागी हुन अनुरोध

धादिङ । रुबीभ्याली गाउँपालिकाको सार्वजनिक सुनुवाइ आगामी चैत २८ गते हुने भएको छ । गाउँपालिकाले सोमबार एक सुचना प्रकाशन गर्दै चैत २८ गते पालिकाको कार्यालय सेर्तुङमा हुने जानकारी गराएको हो ।

साथै उक्त कार्यक्रममा सहभागी हुन सरोकार निकाय सम्पुर्णमा अनुरोध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here