प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रुबीभ्यालीको गठन: अध्यक्षमा बिमल गुरुङ चयन

धादिङ । रुबीभ्याली गाउँपालिकामा कार्यरत शिक्षकहरुको संगठन “प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन” रुबीभ्यालीको नयाँ कार्यसमिति शनिबार गठन गरिएको छ । रुबीभ्याली ५ निवासी हाल कन्चना आ. बि. रुबीभ्याली ५ मा अध्यापन गराइरहनु भएका शिक्षक बिमल गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको गठन गरेको हो ।

इन्चार्ज : नर बहादुर घले
नवगठित कार्यसमितिको नामावली !
अध्यक्ष : बिमल गुरुङ
उपाध्यक्ष : हिरा कुमारी तामाङ
उपाध्यक्ष : हरि तामाङ
सचिव : बल बहादुर गुरुङ
सह सचिव : मीन बहादुर गुरुङ
कोषाध्यक्ष : जीवन तामाङ
सह कोषाध्यक्ष : जयसा घले
सदस्यहरुमा समिता गुरुङ, रेनुका तामाङ, आइतीमाया तामाङ, खिम बहादुर तामाङ, सुनिला तामाङ, सीता घले गुरुङ, रेमिका तामाङ, गुल बहादुर तामाङ, मुना तामाङ, अस्मिता तामाङ रहेका छन ।

रुबीभ्याली ४ को तातोपानीमा भएको प्रथम अधिबेशनको प्रमुख अतिथिमा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष पशुराम ढुवाडी हुनुहुन्थ्यो भने विशेष अतिथिमा जिल्ला सचिब नवराज गिरि रहनु भएको बिमल गुरुङले होराईजन खबरलाई जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here