प्रहरी द्वारा धादिङ बेसिका विभिन्न स्थान बाट अवैध मदिरा बरामद गरि नष्ट

धादिङ । जिल्ला सदरमुकाम धादिङ बेसि स्थित नीलकण्ठ नगरपालिका वडा न. ३ र ८ का विभिन्न स्थानहरुमा जिल्ला प्रहरी कार्यालय धादिङ र अस्थाई प्रहरी पोष्ट पुच्छारबजारबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा घरेलु मदिरा लगभग १००० लिटर र कच्चा पदार्थ १५०० लिटर बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई स्थानीय भद्रभलादमीको रोहबरमा जिल्ला प्रहरी कार्यालय परिषरभित्र फोहोर फाल्ने खाल्डोमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयय जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here