नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको अधिवेशन आज र भोली

धादिङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको ३६ औं साधारणसभा तथा १२ औं अधिबेसन आज र भोली (फागुन ८ र ९ गते) धादिङबेसीमा हुँदैछ ।
सभापति नारायण तिमल्सिनाले पुन सभापति बन्न आफु इच्छुक रहेको र सर्व सहमतिमा एक कार्यकाल सभापति बनाईदिन प्रतिनीधिहरु सँग अनुरोध गरेका छन् भने, हालका मन्त्री दुर्लभ कुमार तामाङले पनि, यो पटक आफू सभापति पदको उम्मेदवार रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here