रुबीभ्यालीको शैक्षिक समस्याहरु सुधारको माग गर्दै १५ बुदे ज्ञापनपत्र प्रदान(समस्याहरु सहित)

धादिङ । एकीकृत अखिल नेपाल शिक्षक संगठन रुबीभ्यालीले गाउपालिकाको शिक्षा सम्बन्धि विभिन्न समस्याहरुको सुधारको माग गर्दै शनिबार गाउँपालिका अध्यक्ष रामसिङ तामाङ समक्ष संगठनका अध्यक्ष दल बहादुर तामाङको नेतृत्वमा १५ बुदे ज्ञापनपत्र पेश गरिएको छ ।

ज्ञापनपत्रमा समाबेश भएका १५ बुदे समस्याहरु यस प्रकारका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here