ट्रमा सेन्टरका चिकित्सक माथि भएको हातपातको बिरोधमा बिरोध प्रदर्शन

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका चिकित्सक माथी भएको हातपातको बिरोधमा माइतीघर काठमाडौंमा बिरोध प्रदर्शन भएको छ ।
११ः३० मा बिरोध प्रदर्शन हुने भनिए पनि झन्डै १ बजे भएको सो प्रदर्शनमा प्रदर्शनकारी भन्दा प्रहरी धेरै जम्मा भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here