धादिङ । खनियाबाँस गाउँपालिकाले जटिल रोगका बिरामीहरुलाई औषधि उपचारमा सहयोग गर्ने उदेश्य आर्थिक सहयोग गर्ने भएको छ ।
मृगौला प्रत्यारोपण गरेका, डायलाईसीस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचारमा सहयोग स्वरुप आर्थिक रकम उपलब्ध गराउन लागिएको गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै जानकारी गराएको हो ।
थप जानकारीको लागि गाउँ पालिकाले प्रकाशित गरेको सुचनामा हीन सकिने छ ।