मुक्तक मञ्च बारा शाखाको बिस्तार: अध्यक्षमा अविनास सापकोटा चयन

बारा । बि.स. २०६५ सालमा पोखरामा स्थापना भएको मुक्तक मञ्च संस्थाले पछिल्लो समय देश ब्यापी एबं अन्तर्राष्ट्रिय रुपमा पनि विभिन्न मुलुकमा रहेका मुक्तक प्रेमीहरुलाई एकताबद्ध गर्दै शाखा बिस्तार गर्दै आईरहेको छ ।
मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूल उद्धोषलाई आत्मा साथ गर्दै मुक्तकको श्रीबृद्धिका निम्ती क्रियाशील मुक्तक मञ्चले बारा शाखा उद्घाटन गरेको छ ।
जस्अनुसार अविनास सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

नवगठित कार्यसमितिको नामावली
अध्यक्ष: अविनास सापकोटा
उपाध्यक्ष: अजिता ओझा
सचिव: अजय उप्रेति
कोषाध्यक्ष: अभिषेक ओझा
सह-सचिव: रुपा गौतम
सह-कोषाध्यक्ष: विपिन चौलागाईं
सदस्यहरु
डा. प्रभाकर तिमल्सिना
वालकुमारी सिञ्जाली
अविनास थापा सहित ११ सदस्यीय कार्यसमितिको गठन गरिएको हो ।

त्यस्तै शाखाको सल्लाहकारहरुमा
डा. गोपाल ठाकुर
भोला चौलागाईं
ईसाक हुसेन
रमेश रसिक
सरु बस्नेत
राजन पौडेल
राम प्रसाद अधिकारी लगायतका ब्याक्तित्वहरु रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here